नियम १४४
प्रशिक्षण भत्ता
: (१) तालीम दिने प्रशिक्षकको हकमा निजले खाइपाइ आएको तलबको दश प्रतिशत प्रशिक्षण भत्ता स्वरुप प्रत्येक महिना उपलब्ध गराईनेछ ।
(२)  बाह्य वा आन्तरिक अतिथि प्रशिक्षकको रुपमा खटिने सशस्त्र प्रहरी कर्मचारी, स्वदेशी वा विदेशी प्रशिक्षकलाई नियमानुसारको प्रशिक्षक भत्ता दिईनेछ ।